Skip to content

मतगणना राती ९ बजेदेखि

https://casarokar.com/wp-content/uploads/2015/06/ballot-box-large-4.jpgआईक्यानको आज सम्पन्न भएको निर्वाचनको मत गणना अहिले राती ९ बजेबाट हुने भएको छ।  स्रोतका अनुसार राती ९ बजेबाट मतगणना सुरु हुने र भोलि बिहानसम्ममा नतिजा आईसक्नेछ। अहिले मतगणनाको प्रतीक्षा मा उमेद्वार हरु बसिरहेका छन्।  मतगणना आईक्यान परिसर मा हुने बताइएको छ।  जसका लागि मतपेटिकाहरु आईक्यान पुर्याईसकिएको खबर छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।