Skip to content

प्रकाश लम्शालले १०० भोट कटाए, आईक्यान अगाडी तालीको गडगडाहड

औपचारिक रुपमा आईक्यानले घोषणा नगरे पनि प्रकाश लम्शालले चुनाव जितेका छन्। पछिल्लो जानकारी अनुसार प्रकाश लम्शाल ले १०० भन्दा बढी भोट ल्याएको खबर आएपछी  गणितीय रुपमा उनले चुनाव जितेका छन्। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।