Skip to content

प्रकाश लम्शाल, प्रकाश थापा,भरत रिजाल र सुरेश देवकोटा विजयी


आईक्यानको
निर्वाचनमा प्रकाश लम्शाल र प्रकाश थापा पहिलो चरणमा बिजयी भएका छन् भने
भरत रिजाल र सुरेश देवकोटा दोश्रो चरणमा बिजयी भएका छन्। प्रकाश लम्शाल ले
सबै भन्दा बढी१०४ मत ल्याएका छन् भने प्रकाश थापाले कुल ८९ मत ल्याएका
हुन्। यता भरत रिजाल ले ६५ र सुरेश देवकोटाले ५४  ल्याई बिजयी भएका हुन्।  
अरुको मत गन्ने क्रम जारी छ।

कुल मतहरुको तथ्यांक यस्तो छ :
प्रकाश लम्शाल :१०४
भास्कर लाला :४८
भरत रिजाल ६५
सुनील जाकिबन्जा ५३
प्रकाश जंग थापा :८९
भव नाथ दाहाल :४८
महेश गोदार :२६
प्रमोद स्वोर्णकार:२५ 
राम प्रोब्ध शाह :४०
पियुष आनन्द :१८
सुरेश देवकोटा ५४
जगन्नाथ उपाध्याय ३३
नील सारु ३८
महेश खनाल २६
रबिन श्रेष्ठ ३४
अनल भट्टराई :४
बालचन्द्र श्रेष्ठ :९
कृष्ण भट्टराई :२४

आईक्यानले
आज १०  सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो।  सम्पन्न निर्वाचनमा १८
सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो।  बिहान ९ बजे देखि बेलुका ५
बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।