Skip to content

सीपीए अस्ट्रेलियाद्वारा भूकम्प पिडितलाई १० हजार डलर सहयोग

गत बैसाखमा गएको विनासकारी भूकम्पका पिडित बनेकाहरुलाई  राहत स्वरूप सीपीए अस्ट्रेलियाले दश हजार डलर सहयोग गरेको छ।  सीपीए अस्ट्रेलियाको दश हजार सहयोग प्राप्त भएको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाई  जनाकारी दिएका छन्।  यता आईसीएआईको सहयोग भने अझै प्राप्त भई नसकेको बुझिएको छ।  आईसीएआईबाट रकम प्राप्त गर्ने बित्तिकै प्रधानमंत्री दैबी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा हुने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।