Skip to content

हल टेस्ट साताको दुई पटक !

गत बैसाखमा गएको भूकम्पका कारण थुप्रै हल परिक्षाहरु रद्ध भएको भन्दै आईक्यानले साताको थप एक दिन हल परिक्षा संचालन गर्ने भएको छ।  आईक्यानले एक सुचना जारी गर्दै थप एक दिन हल परिक्षा गर्ने बताएको हो।  हल परिक्षा शनिबार संगै सोमबार पनि हुने भएको छ।  दिउँसो एक बजे देखि चार बजेसम्म हल परिक्षा संचालन हुने आईक्यानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।