Skip to content

भोट माग्ने अनेकौं तरिका, ‘नमस्कार सर’ देखि ‘पख्लास तँलाई’ सम्म

आईक्यानको निर्वाचन नजिकिंदै गर्दा विभिन्न उमेद्वारहरुको रसाकास्सी बढेको छ।  यसै क्रममा विभिन्न भोटरहरुले उमेद्वार फेर्ने क्रम बढेपछी उमेद्वारहरुले पुन: एकपटक आफ्ना भोटरहरुलाई फोन गरेको खबर छ। यसैबीच भोट माग्दा आफुले एक नम्बर दिन नसक्ने बताएपछी एक उमेद्वारले आफुमाथि अबद्र ब्यबहार गरिएको आरोप समेत केहि सिएहरुले बताएका छन्।

आफ्नो नाम नबताउने सर्तमा एक सिएले एक उमेद्वारले आफुलाई मलाइ भोट दिने भईनस् , पख्लास तँलाई , मेरा पनि दिन आउलान् भन्दै थर्काएको  बताएका छन्।  यता केहि सिएहरुले भने आफुभन्दा निकै सिनियर तर आफुले नचिनेको उमेद्वारले निकै चिप्लो पारामा नमस्कार सर भन्दै भोट मागेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।