Skip to content

सिए रत्न राज बज्रचार्य सनराईज बैंकको सीईओ नियुक्त

यस अघि ग्लोबल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहनु भएका सिए रत्न राज बज्राचार्य सनराईज बैंकमा सीईओ नियुक्त भएका छन्।  हालसालै बसेको बोर्ड बैठकले उहाँलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।  नेपाली बैंकिंङ क्षेत्रमा  राम्रो छवि  बनाएका बज्राचार्य आईक्यानका पूर्व अध्यक्ष समेत हुन्।  सिए बज्राचार्य सन् २००७ देखि सन् २००८ सम्म आईक्यानका अध्यक्ष बनेका थिए। 
तश्विर : सनराईज बैंकको फेसबुक पेज 
   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।