Skip to content

आईसीएआई अन्तर्गत नेपाल सेन्टरको परिक्षा पुन : सर्यो

एक पटक स्थगित भइ आईसीएआईले यहि मे अन्तिम  सातामा लिने भनेको नेपाल सेन्टरको परिक्षा गत २९ गते आएको अर्को भूकम्पका कारण पुन :स्थगित गरेको छ।  यस अघि पनि गत बैसाख १२ गते आएको कम्पका कारण आईसीएआईले परिक्षा सारेको थियो। आईसीएआईले भूकम्पका कारण नेपालमा परिक्षाको सम्भावना नभएको भन्ने तथ्यलाई ममन गर्दै परिक्षा सारेको र यसबारे सुचना आधिकारिक वेब साइटमा राखेको जानकारी दिएको छ ।  साथै आईसीएआईले यस विपदको घडीमा नेपाली हरुलाई धैर्य गर्न र सुरक्षित हुन समेत आग्रह गरेको छ। परिक्षा को नयाँ मिति पनि चाडैं नै प्रकाशित हुने आईसीएआईले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।