Skip to content

बंगलादेशको चार्टड एकाऊन्टेन्ट्स संस्थाद्वारा भूकम्प पिडितलाई १० लाख टाका सहयोग

बंगलादेशको चार्टड एकाऊन्टेन्ट्स संस्थाले नेपालका भूकम्प पिडितहरुलाई १० लाख टाका सहयोग गरेको छ। यो रकम आजको विनिमय दर अनुसार नेपाली रुपैयाँ  १३ लाख तीस हजार आठ सय चौरासी  रुपैयाँ बैसठी पैसा  हुन आउँछ। संस्थाले दहयोग गरेको रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने बताइएको छ।  भुकम्प पिडितहरुलाई सहयोगार्थ आईक्यानले समेत पहल गरिरहेको छ भने एक्यान लगायतका संस्थाहरुले समेत राहत संकलन गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।