Skip to content

सहयोगका पोकाहरु बोकेर सिए बिधार्थीहरु सिन्धुपाल्चोक जाँदै


सिए  बिध्यार्थिबाट भुकम्प पिडितलाई  सहयोग गरिएको छ सिए  अध्यनरत प्रज्जवल  कुमार दाहालले २० हजार र  र स्रिजित बरालले ३५००० भुकम्प प्रभाबित सिन्धुपल्चोक जिल्ला लाइ टेन्ट र खाध्यान्नको लागि   सहयोग गरेका छ्न्। उक्त सहयोग सामग्रि आजै सिन्धुपल्चोक जिल्ला लगिने सिए  बिध्यार्थिहरुले जनाएका छ्न्। साथै सिन्धुपल्चोकका भुकम्प पिडीतलाई  उद्दार तथा राहत सामग्रि लियर सिए  विधार्थीको समुह आज त्यसतर्फ जादै छ्। सहयोग गर्न चाहनेले ९८५११९०५४१(सुर्य न्यौपाने),
वा ९८५१०८१६४१( अर्जुन पाठक) ,९८४३५८२९३९ (भेसराज देवकोटा) मा सम्पर्क गर्न आग्रह गरिएको छ 

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।