Skip to content

नेपालमा आएको भूकम्पबारे बंगलादेशका सिएहरुद्वारा चासो ब्यक्त

नेपालमा आएको विनासकारी भूकम्पबारे बंगलादेशमा रहेका सिएहरुले पनि चासो देखाएका छन्।  बंगलादेशी सिए इन्स्टिच्युटबाट उतिर्ण सिएहरुको  संगठन स्पार्कलले एक पत्र पठाई नेपालमा आएको भूकम्पले आफुहरु दुखित भएको बताएको छ।  नेपालमा आएको भुकम्क्पका दर्दनाक तश्विरहरुले  आफुलाई निकै नै दुखि बनाएको बताउँदै स्पार्कलले भूकम्पका कारण मृत्यु भएकाहरुलाई समबेदना समेत प्रकट गरेको छ।  स्पार्कलले सिए सरोकारलाई पठाएको पत्र यस्तो छ:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।