Skip to content

काउन्सिल चुनावका लागि उमेद्वारी दिने आज पहिलो दिन

आउँदो जेष्ठ २९ गते सम्पन्न हुन लागेको काउन्सिल चुनावका लागि आज उमेद्वारी दिने पहिलो दिन हो। विभिन्न उमेद्वारहरु आईक्यानको चुनावमा आफ्नो उमेद्वारी दिन  आईक्यानको कार्यालय सातदोबाटो पुग्ने बुझिएको छ।  सिएतर्फ १५ जना भन्दा बढी र आरए तर्फ करिव ८ जनाले आईक्यानको आशन्न चुनावका लागि आ-आफ्नो उमेद्वारी दिने बुझिएको छ। उमेद्वारी दिने लगायत विभिन्न कार्य तालिका आईक्यानले यस अघि नै प्रकाशित गरीसकेको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।