![]() |
पत्रिका मा प्रकाशित तप रेटेड सुचिमा जनक पोखरेल |
![]() |
सिए जनक पोखरेल आफ्नी पत्नीका साथ… तस्बिर: सबिता रुपाखेतीको फेसबुकबाट |
सन् २००१ मा आईसीएआईबाट सिए उतिर्ण गरेका पोखरेलको आईक्यान सदस्यता नम्बर भने १५८ छ। कृषि बिकाश बैंक र नेपाल बंगलादेश बैंकको ब्यबस्थापकिय तहमा काम गरी ८ वर्ष अघि बेलायत पुग्नुभएका पोखरेलले बेलायतमा एसीसीए कोर्ष समेत गर्नुभएको थियो। हाल आफ्नै सिए फर्ममा कार्यरत पोखरेललाई लन्डनबाट प्रकाशित हुने The Sunday Telegraph नामक पत्रिकाको गत २९ मार्च २०१५ को अंकले Vouchedfor.co.uk ले गरेको सर्वेक्षणका आधारमा टप रेटेड भएको भन्दै समाचार छापेको छ।
प्रतिक्रिया दिनुहोस्