Skip to content

म चुनावको उमेद्वार होइन : रंजित कुमार यादव

आईक्यानको आशन्न चुनावमा  माकन्सेप्ट किंग रंजित कुमार यादव पनि उठ्ने हल्ला चलिरहेका बेला उक्त हल्लामा कुनै पनि सत्यता नभएको रंजित कुमार यादवले सिए सरोकारलाई जानकारी गराउनु भएको छ।  हाल चुनावमा उठ्ने आफ्नो कुनै पनि मनस्थिति नरहेको बताउंदै उहाँले आफु नभई आफ्ना आत्मीय मित्र राम प्रवोद शाह चुनावमा उठ्न लाग्नु भएको स्पष्ट पार्नुभएको छ।  यस अघि रंजित यादव  चुनावमा उठ्दै हुनुहुन्छ वा रंजित यादव र राम प्रबोद शाह दुवै आईक्यानको चुनावमा उठ्दैछन् भन्ने हल्ला नेपाली सिए बजारमा चलेको थियो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।