Skip to content

रिलायबल सिएबाट ७० % बिधार्थी क्याप वान उतिर्ण

काठमाण्डौ नयाँ बानेश्वर स्थित रिलायबल सिएले आफ्नो संस्था बाट क्याप वानको परिक्षा दिने बिधार्थी मध्ये ७० %  बिधार्थी उतिर्ण भएको बताएको छ।  सिए सरोकारसंग कुराकानी गर्दै रिलायबल सिएका संयोजक निरन्जन गौतमले रिलायबल  सिएको उक्त नतिजाबारे जानकारी दिनु भएको हो।  यसै बीच रिलायबल सिएले बिधार्थीको सफलतासंग जोडिने सम्पूर्ण अभिभावक , शिक्षक , कर्मचारी तथा सम्पूर्ण शुभचिन्तकहरुलाई समेत धन्यबाद दिएको छ।  रिलायबल सिए बिसेष गरी नेपाल बोर्डका लागि बिधार्थी हरुको रोजाईमा पर्ने इन्स्टिच्युटहरु माध्येको एक हो।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।