Skip to content

क्याप वान अन्तर्गत प्राईम सिएबाट प्रथम सहित सातओटा र्यान्क

 आईक्यानले हालसालै प्रकाशित गरेको नतिजा अनुसार प्राइम सिएमा  अध्ययन गरेका उत्सब महर्जन सर्बोत्क्रिस्ट बनेका छन्।  साथै प्राइमबाट चौथो, छैटौं , सातौँ र दशौँ र्यान्क आएको छ।  प्राइम सिएमा अध्ययन गरेका प्रविन बश्यालले चौथो र्यान्क ल्याएका छन् भने अलिशा गनेजु र अनुजा के.सीले छैटौं र्यान्क ल्याएका हुन्।  यसैगरी चन्दा पोखरेलले सातौँ र्यान्क ल्याएकी छिन्  भने पलिस्था मानन्धर र रचना बस्नेतले १०औं र्यान्क  ल्याएका हुन्।  प्राइम सिएले  क्याप टु र क्याप थ्री मा समेत राम्रो नतिजा ल्याएको छ भने बिगतमा पनि आईक्यान अन्तर्गत निकै नै राम्रो नतिजा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।