Skip to content

एभिन्यूज टेलिभिजनमा सिए / एसीसीएको माग

नेपालको चर्चित समाचार च्यानल एभिन्यूज टेलिभिजनले चिफ फाइनाइन्स अफिसर पदका लागि सिए वा एसीसीएको माग गरेको छ।  टेलिभिजनले विभिन्न पत्र पत्रिकामा बिज्ञापन गरी यस्तो माग गरेको हो। उक्त भ्याकेन्सीमा आबेदन दिन [email protected] मा सम्पर्क गर्न सकिनेछ। पछिल्लो समयमा नेपाली संचार गृहहरुको चिफ फाइनाइन्स अफिसर पदमा सिए वा एसीसीएको माग बढ्दो क्रममा छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।