Skip to content

एनाकासा कप क्रिकेटका ‘म्यान अफ द सिरिज’ लाइ हरेक वर्ष महेश गुरागाईंले रु ५००० प्रदान गर्ने

एनकासाले आयोजना गर्नेएनाकासा कप क्रिकेटप्रतियोगितामा अब देखि ‘म्यान अफ द सिरिज’ हुने खेलाडीले नगद रु ५००० समेत पाउने भएका छन्।  आईक्यानका पूर्व अध्यक्ष महेश गुरागाईंको प्रायोजनमा ‘म्यान अफ द सिरिज’ ले उक्त नगद पुरस्कार पाउने भएको हो।  सुबोध एसोसिएट्सले यसपाली एनाकासा कप क्रिकेट जितेपछि आयोजित एक कार्यक्रमका बीच महेश गुरागाईंले यस्तो घोसणा गरेका हुन्।  तस्बिर : महेश गुरागाईंको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।