Skip to content

आर्टिकलशिप गर्ने विधार्थीको स्टाइपेन्ड बढाउने आइसीएआईको तयारि

आइसीएआई अन्तर्गत सिए अध्ययन गरिरहेका बिधार्थीहरुको आर्टिकलशिप  गर्दा प्राप्त हुने रकम बढाउने तयारि आइसीएआइले गरिरहेको संस्थाका अध्यक्ष सिए के. रघुले बताउनु भएको छ   सनिबार भारतको बैंगलोरमा आयोजित कार्यक्रममा विधार्थीहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। बिधार्थीहरुको आर्टिकलशिप स्टाइपेन्ड शुल्क २०१५ भित्र नै बढाउने उनको भनाइ थियो।  यध्यपी रकम कति बढ्छ भन्ने कुरा भने उहाले खुलाउनु भएन । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।