![]() |
तस्बिर : एजेन्सी |
अब्बल ठहरिएका नवराज बुर्लाकोटीसम्म, निरन्तर २ कार्यकालसम्म चुनाव जितेका
सिए सुरेश देवकोटा देखि नेपाली सिए क्षत्रका पछिल्लो पुस्ताको नेतृत्व
गर्दै सिए निल सारु सहित २४ जना जति सिएले चुनावमा उमेद्वारी दिन सक्ने अड्कल काटिएको छ। गत वर्षको चुनावमा पराजय भएका केहि सिएहरु पनि यसपाली चुनावमा उत्रिने मनस्थितिमा रहेको बताउँछन्।। यसै क्रममा आइक्यानको चुनावलाई लिएर विभिन्न खाले बैठकहरु बस्न थालिएको छ। बिगतका अनुभवका आधारमा भन्ने हो भने यो समयभन्दा निकै अगाडी सुरु भएको चुनाव चटारो हो। यसै बीच आइक्यानको चुनाव चटारो सुरु भएसंगै सिए सरोकारले ‘ ICAN ELECTION EXPRESS नामक छुट्टै समाचार डेस्क तयार गरी आइक्यानको चुनाव सम्बन्धमा समाचार तथा जानकारी दिने तयारि गरिरहेको छ। यसपालीको चुनावमा केहि खास, केहि अनौठा र केहि गोप्य एजेन्डाका साथ सिएहरु प्रतिष्पर्धामा उत्रिने भएका छन्। थप जानकारी तथा समाचारका लागि सिए सरोकारसंगै रहनु होला।
प्रतिक्रिया दिनुहोस्