Skip to content

तिहारका भाकाहरुमा आफ्नो देशको सम्झना गर्दै हातेमालोले

देश भन्दा टाढा रहेर पनि देशको माया गर्ने सिए बिधार्थीहरु देशको संस्कृतिलाई  परदेसीएपछी  अझ सम्मान गर्छन भन्ने पछिल्लो उदाहरण हो हातेमालोको देउसी भैलो कार्यक्रम। सिए अध्ययनका लागि लक्ष्मीनगर पुगेका बिधार्थीहरु एकै सैलीमा देउसी गाउदै थिए तिहारमा।
अझ तिहारका भाकाहरुमा आफ्नो देशको सम्झना गर्दै थिए उनीहरु। विभिन्न ठाउँ
हरुमा देउसी भैलो खेल्दै आफ्नो देश को संस्कृतिलाइ भारतमा रहेर पनि बचाउन
कोशिश गर्ने हातेमालोको यो कदम निकै नै सराहनीय छ, कारण उनीहरुले खेलेको
देउसी भैलो भित्र खास बढि देशको माया छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।