Skip to content

आँखै अघि जल्यो मेरो सपनाको घर !

आँखै अघि जल्यो मेरो  सपनाको घर ! चलचित्र श्री पाँच अम्बरेको चर्चित गीत हो यो। र चलचित्रलाई निर्माण गरेका हुन् चार्टड एकाउन्टेन्ट टि.एन आचार्यले । चलचित्र श्री पाँच अम्बरे यहि मंशिर पांच देखि प्रदर्शन हुने भएको छ।  नेपाली चलचित्र क्षत्रमा ‘टलकजंग भर्सेस टुल्के’ पछीको सबैभन्दा प्रतिक्षित चलचित्र श्री पांच अम्बरेमा चर्चित कलाकार सौगात मल्ल र केकी अधिकारि मुख्य भूमिकामा छन्। आफ्नो क्षत्रमा राजा बन्न चाहाने एक पात्रको कथामा आधारित चलचित्र श्री पांच अम्बरेलाइ दीपा बस्नेतले निर्देशन गरेकी हुन्। चलचित्र जीवनसाथी फिल्म्सको ब्यानरमा बनेको हो। चलचित्रले सर्बोत्क्रिस्ट निर्देशक २०७० को रास्ट्रिय अवार्ड समेत हात पारिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।