Skip to content

जुनकिरीसंगै देउसी भैलो खेले लक्ष्मीनागरका छात्राहरुले

बिशेष गरि भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली छात्राहरुको संगठन जुनकिरी एसोसिएसन अफ नेपालले पनि देउसी भैलो कार्यक्रमको आयोजना गरेको खबर आएको छ।  बिधार्थीहरुले विभिन्न ठाउमा गई देउसी भैलो खेलेको संगठनका अध्यक्ष नवरत्न अछामीले सिए सरोकार लाइ बाताउनु भएको छ।  जुनकिरी एसोसिएसन अफ नेपालको यो पहिलो देउसी भैलो कार्यक्रम हो भने अन्य थुप्रै कार्यक्रमहरु जुनकिरी एसोसिएसन अफ नेपालले  गरिसकेको छ। एसोसिएसनले आयोजना गरेको कार्यक्रममा, आफै देउसी भैलो गीत बनाइ सिए बिधार्थी कृतिका सापकोटाले कार्यक्रमको नेतृत्व  गर्नु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।