Skip to content

काल्पनिक जंगे बन्दै, सिए बिधार्थी प्रभात रेग्मी

नेपालको राजनीतिक अवस्थालाइ गीतमा उतारेका प्रभात रेम्गीले ‘जंगे’ नामक अर्को गीत नेपाली बजारमा ल्याएका छन्।  देशमा बढिरहेको फोहोरी राजनीति , सुशासनको अभाव, बलात्कारका घटना लगायत बिषयहरुलाई गीत मार्फत गायक रेग्मीले प्रस्तुत गरेका छन्।  उनले यस अघि निकालेको “हाम्रो गौतम बुद्ध ” नामक गीतले पनि राम्रै चर्चा कमाएको थियो।  गायक रेग्मी ‘एम सी र्याप्सोडि’ नामले परिचित छन्।

भारतीय बोर्ड अन्तर्गत आइपीसीसी अध्यायन गरिरहेका गायक रेग्मी कै सब्द संगीत तथा स्वरमा उक्त गीत बजारमा आएको हो।  उनले ‘सोचको उडान’,  ‘हाम्रो गौतम बुद्’ध  लगायतका गीतहरु बजारमा यस अघि नै ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।