Skip to content

नेपालमा सि.पि.टि नतिजाको नयाँ रेकर्ड

नेपालमा सि.पि.टिको नतिजाले नयाँ रेकर्ड राखेको छ । नेपालमा पहिलो पटक तीन
बिधार्थी ALL INDIA 8th MERIT RANK HOLDER बनेका छन । CCMA COLLEGE बाट एक
ACADEMY OF COMMERCE (AOC) बाट एक र PREMIUM ACADEMY बाट एक गरी कुल तीन
जनाले ALL INDIA 8th MERIT RANK ल्याएका हुन । अरु ईन्स्टिच्युटको पनि
नतिजा उत्साहजनक छ । काठमाडौंका प्राईम, सिएआइ, सिमा, रिलाएबल सिइएफ जस्ता
ईन्स्टिच्युटले पनि ९३% माथि बिद्यार्थी उतिर्ण गरेका छन भने मोफसल मा
चितवनको EIPL र पोखराको EIA ले पनि निकै राम्रो नतिजा ल्याएका छन । अन्य
ईन्स्टिच्युट हरुको पनि नतिजा सन्तोष जनक छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।