Skip to content

एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ परेकोमा अडानको पनि असन्तुस्टि

एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परे पछी रजिस्टर्ड अडिटरहरुको छाता सङ्गठन अडानले पनि असन्तुस्टि जनाएको छ । अडानले प्रेस बिग्यप्ती जारी गर्दै
देशमा लेखा ब्यवसायको बिकास बिस्तार र नियमन गर्ने  एक मात्र निकाय आइक्यान
भएको भन्दै घटना प्रती  दु:ख ब्यक्त गरेको छ । देशमा रहेका अन्य निकायले
नागरिक को जाच गर्ने अधिकार भएपनी आइ क्यान सँग सिए हरुलाई नियमन गर्ने
अधिकार हुँदा हुँदै पनि सि.आइ.बिले लेखा परिक्षक पक्राउ गरेकोमा अडानले
असन्तुस्टी ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।