Skip to content

भारतमा रही सिए अध्ययन गरिरहेका अर्का एक सिए बिधार्थीले आत्माहत्या गरे

जीवन थापा

ICAI
अन्तर्गत भारतमा रही सिए अध्ययन गरिरहेका अर्का एक सिए बिधार्थी को निधन
भएको छ । भारतको लक्ष्मीनगर मा रही सिए अध्ययन गरिरहेका ति बिधार्थीले
आत्माहत्या गरेको हाम्रा दिल्ली सम्बाददाता ॠषि राम अधिकारिले
बताएका छन । हाल भारतमा रही आइ.पि.सि.सि. परिक्षाको तयारी गरिरहेका मोरङ का
जीवन थापाको निधन भएको हो । आफ्नो छोराको निधन बारेमा परिवारलाई जानकारी
दिइसकेको बताइएको छ ।

>>> यस्तो छ सिए बिधार्थी र सिएहरुको दसैं 
>>> NCASA को निर्वाचन सम्बन्धी सम्पूर्ण समाचार 
>>> सिए बिधार्थी ले गरिन अनिल अंबानिको IT अकाउन्ट ह्याक

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।