![]() |
बिक्रम कार्की |
केही दिन अघी भारतको लक्ष्मीनगर मा निधन भएका म्याग्दी बेनीका सिए बिधार्थीले अत्याधिक लागु पधार्थ सेबन गर्नु को कारण फ्रस्ट्रेसन भन्ने बुझिएको छ । आफ्नी जन्मा दिने आमाको निधनपछी निकै अभाबमा तड्पिएको र आफुले आफ्नी आमालाई निकै मिस गर्ने गरेको उनको DAIRY बाट बुझिन आएको छ । आफ्नै गाउमा आफ्नी आमाको नाउमा एउटा ठुलो बिधालय खोल्ने सपना बुनेका बिक्रम कार्कीको अत्याधिक लागु पदार्थको सेबनबाट केही दिन अघी भारत को लक्ष्मीनगरमा निधन भएको थियो ।
निधन भएका सिए बिधार्थी बिक्रम कार्कीको डायरीमा एस्तो लेखिएको थियो:
प्रतिक्रिया दिनुहोस्