Skip to content

NAS 08- BORROWING COST सम्बन्धी सेमिनार सम्पन्न

 NAS 08- BORROWING COST सम्बन्धी सेमिनार सम्पन्न
चार्टड अकाउन्टेन्ट रन्जित कुमार यादब को सम्योजकत्व मा IPA ले आयोजना गरेको NAS 08- BORROWING COST सम्बन्धी सेमिनार सम्पन्न भएको छ । ४० भन्दा बढी शहभागी रहेको उक्त सेमिनार दिउसो १ बजे देखी करीब ३:३० सम्म आयोजना भएको थियो । NAS 08- BORROWING COST सम्बन्धी जानकारी दिने उदेश्य ले आयोजना गरिएको उक्त सेमिनार निकै फलदायी भएको सिए यादब ले सिए सरोकार लाई बताउनुभएको छ ।
बिशेष गरी क्याप टु मा पढिरहेका बिभिन्न बिधार्थीहरु को बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम मा केही सिए र आर.ए को समेत शहअभागीता थियो । IPA को आफ्नै कार्यालयमा भएको उक्त कार्यक्रम आफुहरुका लागि पनि निकै फलदायी भएको शहभागीहरुले बताएका छन । आउँदा दिनहरुमा यस्तै सेमिनार को आयोजना गर्ने क्रम लाई जारी राख्ने IPA ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।