आईक्यानका विभिन्न पार्षदहरु श्रीलंकामा भईरहेको साफा समिटमा भाग लिन श्रीलंका पुगेका छन्। आइक्यान अध्यक्ष प्रकाश लम्शाल सहितको टोलि श्रीलंका पुगेको हो। हेर्नुहोस् फोटो फिचर :



तश्वीर : यादव न्यौपानेको फ़ेसबुकबाट
सिए सरोकार संवाददाता
१६ श्रावण २०७२, शनिबार १३:१३
प्रतिक्रिया दिनुहोस्