Skip to content

सिए सरोकार अव रेडियोमा पनि !

चार्टड एकाऊन्टेन्सी सम्बन्धि नेपालको पहिलो र एक मात्र टेलिभिजन कार्यक्रम सिए सरोकार र चार्टड एकाऊन्टेन्सी क्षेत्रका समाचार सम्प्रेषण गर्ने नेपालको पहिलो र एक मात्र समाचार पोर्टल सिए सरोकार डट कम को सफलता संगै सिए सरोकार नामक रेडियो कार्यक्रम पनि संचालन हुने भएको छ।  आउँदो शनिबारदेखि प्रत्येक शनिबार दिउँसो तीन बजे देखि चार  बजेसम्म  कार्यक्रम काठमाडौँ तथा आसपासका जिल्लाहरुमा क्यापिटल एफ एम ९२.४ मेगाहर्ज, पूर्वान्चलमा रेडियो सारंङ्गी १०१.३ तथा पश्चिमान्चलमा रेडियो सारंङ्गी ९३.८ मेगाहर्जमा एकसाथ सुन्न सकिनेछ। 

प्रतिक्रिया दिनुहोस्