गत बैसाख १२ गते र २९ गते आएको विनासकारी भूकम्पका कारण विभिन्न ठाउँमा डेरामा बस्नेहरुलाई घरभेटिले घरभाडा छुट दिएको खबर बाहिरिएका बेला काठमाडौँ , नयाँ बानेश्वोरस्थित सीईएफ एकेडेमीका घरभेटिले पनि एकेडेमीलाई बैसाख महिनाको घरभाडा छुट गरिदिएका छन्। सीईएफ एकेडेमीले सामाजिक संजाल मार्फत यस्तो जानकारी दिएको हो। सीईएफ एकेडेमी सिए ट्युसन प्रदायक संस्था हो।
सीईएफ एकेडेमीका घरभेटीले गरे बैसाख महिनाको घरभाडा मिनाहा

प्रतिक्रिया दिनुहोस्