
सिए सरोकार रेडियो कार्यक्रमको १३ औं भागमा हामीले विश्व किर्तिमानकारी नेपाली पुश्कर नेपाललाइ प्रस्तुत गरेका छौं। उनले केहि समय अघि आफ्नो खुट्टाले
आफ्नै शिरमा एक मिनेटमा १३४ पटक हानेर विश्व किर्तिमान राखेका थिए।
उनीसँगको अन्तर्वार्ता सुनेर प्रतिरिया दिनुहोला।
प्रतिक्रिया दिनुहोस्