Skip to content

क्याप वानको नतिजामा प्राइमको बर्चस्व, पहिलो सहित उत्कृष्ट १० मध्ये ९ जना प्राइमबाट

क्याप वानको नतिजामा काठमाडौँ स्थित प्राइम सिएले उत्कृष्ट नतिजा ल्याएको छ।  प्राइमले आइक्यानको नतिजामा पहिलो सहित ९ वटा र्याङ्क ल्याउन सफल भएको जानकारी दिएको छ । गत जुनमा हुनुपर्ने परिक्षा भुकम्पका जुलाईमा सरेको थियो।  अन्य इन्स्टिच्युटहरुको नतिजाको जानकारी  पनि आउने क्रम मा छ।

प्रतिक्रिया दिनुहोस्