बंगलादेशको चार्टड एकाऊन्टेन्ट्स संस्थाले नेपालका भूकम्प पिडितहरुलाई १० लाख टाका सहयोग गरेको छ। यो रकम आजको विनिमय दर अनुसार नेपाली रुपैयाँ १३ लाख तीस हजार आठ सय चौरासी रुपैयाँ बैसठी पैसा हुन आउँछ। संस्थाले दहयोग गरेको रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने बताइएको छ। भुकम्प पिडितहरुलाई सहयोगार्थ आईक्यानले समेत पहल गरिरहेको छ भने एक्यान लगायतका संस्थाहरुले समेत राहत संकलन गरिरहेका छन्।
बंगलादेशको चार्टड एकाऊन्टेन्ट्स संस्थाद्वारा भूकम्प पिडितलाई १० लाख टाका सहयोग

प्रतिक्रिया दिनुहोस्