Skip to content

आइसीएआइ अन्तर्गतको सिपिटी र फाइनलको नतिजा आउदो आइतबार सार्वजनिक हुने

आइसीएआइ अन्तर्गतको सिपिटी र फाइनलको नतिजा आउदो आइतबार, १७ तारिक दिउसोको २ बजे हुन सक्ने तय भएको छ।  आइसीएआइको अनुसार फाइनल अन्तर्गतको नोवेम्बर २०१५ र सिपिटी अन्तर्गत डिसेम्बर २०१५ मा लिईएको परिक्षाको नतिजा आउन लागेको हो। यो नतिजा सिए सरोकारबाट पनि हेर्न सकिन्छ।  

प्रतिक्रिया दिनुहोस्