सिए सरोकारको टेलिभिजन कार्यक्रमको १३०औं भागमा हामीले सिए आई र एओसीले आयोजना गरेको गुरु पूर्णिमा विशेष कार्यक्रमलाई समेट्ने प्रयास गरेका छौं। साथै नेश्नल कलेज अफ एकाउन्टेन्सीका बारेमा तयार गरिएको विशेष सामाग्री प्रस्तुत गरेका छौं। कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।
प्रतिक्रिया दिनुहोस्