Skip to content

एक व्यक्ति एक पेसा परिमार्जन बिषयको एक्यानले बिरोध गर्दै

एक व्यक्ति एक पेसा सार्ने कामको एक्यानले बिरोध गर्नेएक व्यक्ति एक पेसा सार्ने वा परिमार्जित हुने  चर्चा भईरहेका बेला एक्यान ले भने त्यसको संस्थागत रुपमा बिरोध गर्ने  भएको छ।  एक्यानले एक सार्वजनिक सुचना जारी गर्दै आज बेलुका ४ बजे आई क्यान मा बिरोध पत्र बुझाउने भएको छ। एक्यानले कुनै पनि हालत मा एक व्यक्ति एक पेसा सार्न नहुने अडान संस्थागत रुपमा राखेको छ। 
एक्यान भित्र पनि गुट उपगुट : संस्थागत रुपमा एक व्यक्ति एक पेसा सार्ने  वा  परिमार्जन गर्ने निर्णय बिरुद्ध एक्यान लागेको भए पनि एक्यान भित्रकै जल्दाबल्दा मानिएका प्रकाश लम्षाल समर्थित केहि सिएहरु भने एक्यानको बैठक मै नआएको खबर छ।  प्रकाश लम्शालको बिमर्थन जस्तो देखिने हुनाले एक्यानको बैठक मै उपस्थित नभएर केहि सिएहरुले प्रकाश लम्शालको समर्थनमा एक व्यक्ति एक पेसाको कार्वनयनको विपक्षमा उभिएको आरोप लगाएका छन्।   साथै उनीहरुले एक्यानले गर्ने बिरोध कार्यक्रममा समेत भाग नलिन विभिन्न सिएहरुलाई आग्रह  गरिरहेको खबर छ।

प्रतिक्रिया दिनुहोस्