आईक्यानमा उप निर्देशक पदका लागि २ जना सिएको आबश्यक परेको खबर छ। आईक्यानले एक बिज्ञापन जारी गर्दै आईक्यानबाट मान्यता प्राप्त सिए संस्थाबाट सिए उतिर्ण गरेको र त्यस पश्चात दुई बर्षको कार्य अनुभव भएको २५ बर्ष पूरा भई ४५ बर्ष ननाघेका २ सिएहरुको आबश्यकता भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्