
कर्मचारी संचय कोषमा चार्टड एकाउन्टेन्टको आवश्यकता भएकोमा सार्वजनिक सुचना मार्फत आबेदन मागिएको छ। बरिष्ट प्रबन्धक पदमा सिएको माग भएको हो। कोषले एक सार्वजनिक सुचना जारी गर्दै मान्यता प्राप्त संस्थाबाट सिए उतिर्ण गरी तीन वर्षको कार्य अनुभव भएका सिएले आबेदन दिन सक्ने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्