सिए सरोकार टेलिभिजन कार्यक्रम भाग १२८ मा हामीले विभिन्न सिए इन्स्टिच्युटहरुबारे इन्स्टिच्युटहरुकै प्रतिनिधिहरुबाट भन्नुभएका कुराहरु प्रस्तुत गर्दैछौं। साथमा विभिन्न सिए इन्स्टिच्युटमा विधार्थी भर्ना सम्बन्धि सामाग्री प्रस्तुत गर्दैछौं। हेरेर प्रतिक्रिया दिनुहोला।
प्रतिक्रिया दिनुहोस्