
पाठ्यक्रम पनि छिट्टैनै आईसीएईडब्लुकै जस्तो बनाउने आईक्यानले तयारी
गरिरहेको बुझिएको छ । आईक्यानले गत साता गरेको पत्रकार सम्मेलनमा आईक्यान
अध्यक्ष नरेन्द्र भट्टराईले यस्तो बताउनु भएको हो । आईक्यानलाई अझै
अन्तराष्ट्रियकरण गर्नका लागि अव आईक्यानको कोर्ष पनि आइसीएईडब्लुकै सरह
बनाउने बताउनु भएको हो । आइसीएईडब्लुसंग सहकार्य गर्दै आईक्यानको पाठ्यक्रम
पनि आइसीएईडब्लुकै पढाइने बताएका छन् । ‘ल’ र ‘ट्याक्स’ बाहेक सबै बिषय
आइसीएईडब्लु सरहकै कोर्ष पढाउँछौं, उनले भने । हाल आईक्यानका प्राय
पाठ्यक्रमहरु आइसीएआईको ‘कपि-पेस्ट’ छ ।
प्रतिक्रिया दिनुहोस्