Skip to content

सिए सरोकारको समाचार प्रभाव : अन्तत सच्चियो सम्बन्धन प्राप्तहरुको नामावली

आईक्यानले अन्तत: सम्बन्धन प्राप्त संस्थाहरुको नामावली वेव साईटमा सच्याएको छ।  सिए सरोकारले निरन्तर फलोअप गरेपछी अन्तत : आईक्यानले नामावली सच्याएको हो।  यस अघि आईक्यानले सम्बन्धन प्राप्त केहि चर्चित संस्थाहरुको नामावली नै नराखी आफ्नो वेव साईटमा प्रकाशित गरेको थियो भने  उक्त कार्य नियोजित रुपमा भएको गम्भीर आरोप पनि विभिन्न सिए इन्स्टिच्युटहरुले लगाएका थिए। यद्यपी नामावली सच्चिए पनि भर्ना सिजन लगभग सकिसकेपछी नामवली सच्याएको र आफुहरुलाई आईक्यानले यसपाली गम्भीर धोका दिएको केहि सम्बन्धन प्राप्त संस्थाहरुको दुखेसो छ। 

प्रतिक्रिया दिनुहोस्