
काठमाडौँको नयाँ बानेश्वर स्थित प्राईम सिएलाई भूकम्पले कुनै असर गरेको छैन। सीसीएमए, सीएआई, र एओसी पनि सुरक्षित इन्स्टिच्युटहरुमा पर्दछन् । काठमाडौँको सीआईपीएल, चैतन्य, केएमसीपीई, ईआईएम,रिलायबल लगायत इन्स्टिच्युटको भवन सुरक्षित भएको बुझिएको छ। काठमाडौँ नयाँ बानेश्वरस्थित एसबिबिआरको भवनको तल्लो भाग केहि चर्किएको भए पनि भवन बस्न एकदम सुरक्षित भएको बताईएको छ।
यता एसीसीएका अध्यापन हुने संस्था नेशनल कलेज अफ एकाउन्टेन्सी (एनसीए) पनि भूकम्पबाट सुरक्षित छ। भवन लाइ भूकम्पले केहि क्षति गरेको छैन।
प्रतिक्रिया दिनुहोस्