Skip to content

अडान तर्फका चारै उमेद्वार विजयी

 
आईक्यानको निर्वाचनमा आरएतर्फका चारै उमेद्वारले चुनाव जितेका छन्।  शुक्रबार सम्पन्न भएको निर्वाचनमा आरए तर्फका चारै उमेद्वार अडान समुहबाट निर्वाचित भएका हुन्। निर्वाचित हुनेमा सुर्य प्रसाद अधिकारी , गणेश राई , ध्रुब पौडेल र  यादव प्रसाद न्यौपाने छन्।  अडान समूह बाहिरबाट उमेद्वारी दिएका कसैले पनि जीत हाँसिल गर्न सकेकन्।  यसभन्दा अघि नै अडान ले आफ्ना साझा उमेद्वार भन्दै चार उमेद्वार लाई प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्