Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १५४ औं भाग (एक्यानमा सिए भरत रिजालको २ बर्षेकार्यकाल समिक्षा)

सिए सरोकार टेलिभिजन कार्यक्रमको १५४औं भागमा हामीले सिए भरत रिजालको एक्यानको २ बर्षे कार्यकालको समिक्षा गरेका छौं ।  सिए भरत रिजाल ले सन्का २०१४ देखि सन्र्य २०१६ सम्म एक्यानको नेतृत्व सम्हालेका थिए । एक्यानलाइ निकै माथि पुर्याएको जस पाएका रिजालले के के गरे त एक्यानमा ?  आजको कार्यक्रममा हामीले उनको कार्यकालको समिक्षा गर्ने प्रयास गरेका छौं।  कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला ।
 

प्रतिक्रिया दिनुहोस्