आईक्यानको निर्वाचनको अपडेट आउने क्रम जारी छ। यसैबीच पछिल्लो अपडेट यस्तो आएको छ :
प्रकाश लम्शाल: ४१
प्रकाश थापा: ३०
आईक्यानले आज १० सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो। सम्पन्न निर्वाचनमा १८ सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो। बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्