
आइसीएआइ अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीमा नेपालका सिए इन्स्टिच्युटहरुले समग्रमा राम्रो नतिजा ल्याएका छन्। सिए इन्स्टिच्युटहरुमध्ये ठुला मानिएका सीएआइ, प्राइम, सीसीएमए, र एओसीको नतिजा राम्रो भएको बताइएको छ। यसपाली र्याङ्क नआए पनि सीएआइ र एओसीबाट उल्लेखनीय विधार्थी फाइनलमा पुगेको खबर छ भने प्राइम र सीसीएमएका बिधार्थीहरुको नतिजा पनि आइपीसीसीमा राम्रो छ । यता प्राइम सिए दिल्ली साखाको नतिजा पनि राम्रो भएको खबर छ।
प्रतिक्रिया दिनुहोस्