Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रम को १३४ औं भाग (पूर्वान्चल विशेष)

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३४औं भाग  हामीले पूर्वान्चल विशेष बनाएका छौं।  कार्यक्रममा हामीले पूर्वमा सिएको सम्भावना चुनाती बिषयमा एक विशेष सामाग्री प्रशारण गरेका छौं।  यो कार्यक्रम पूर्वान्चल विशेष अन्तर्गतको पहिलो भाग हो।  अवका  साता हामी सिए सरोकारमा पूर्वान्चल विशेष  सामाग्री हरु प्रस्तुत गर्नेछौं।

प्रतिक्रिया दिनुहोस्