
“प्रति परिक्षा ३०० तिर्नु पर्ने नियम आउनु भन्दा अघि मैले ५ पटक अतिरिक्त परिक्षा दिएँ। छैटौं पटक ३०० रुपैयाँ तिर्नु पर्ने नियम आउदै गर्दा म छैटौं पटक पास भएँ। तर आइक्यानलेमा संग ६ पटकको प्रति बिषय ३०० का दरले १८०० अशुल्यो। खासमा चाहिं ५ X १५० =७५० र एक बिषयको ३०० गरी कुल १०५० लिनु पर्ने थियो। यसरी नियम बिपरित आइक्यानले मजस्ता धेरै बिधार्थी लाई ठगिरहेको छ ” आइक्यानका एक बिधार्थीले भने। आइक्यानले गरेको निर्णय पनि निर्णय भएको मिति पछी मात्र कार्वानयन हुने ब्यबस्था भए पनि विधार्थीलाई ठग्न मिल्ने नियमलाई भने अपव्याख्या गर्दै आइक्यानले विधार्थीलाई ठगिरहेको समेत बिधार्थीहरुको आरोप छ।
प्रतिक्रिया दिनुहोस्